कांग्रेस भेलालाई सम्बोधन गर्न केन्द्रिय सदस्य पाण्डे फ्रयांकफोर्टमा

फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको आइतबारदेखि सुरु हुने भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे फ्रयांकफोर्ट आइपुगेका छन् । पाण्डे फ्रयांकफोर्ट विमानस्थलमा आइपुग्दा गैरआवासीय नेपाली सँघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले स्वागत गरे । जर्मनीको फ्रयांकफोर्डमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने अन्तरकृयता तथा भेलामा सहभागी हुन् यूरोपस्थित … Continue reading कांग्रेस भेलालाई सम्बोधन गर्न केन्द्रिय सदस्य पाण्डे फ्रयांकफोर्टमा